बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • देउसी भैलो खेलेको पैशा बिद्यालयको भाैतिक सुधारमा लगानी गर्ने

देउसी भैलो खेलेको पैशा बिद्यालयको भाैतिक सुधारमा लगानी गर्ने

  • शनिबार, कार्तिक १६, २०७६
देउसी भैलो खेलेको पैशा बिद्यालयको भाैतिक सुधारमा लगानी गर्ने

बाजुरा १६ कार्तिक
बडिमालिका नगरपालिका वडा नम्मर ७ जिल्लीमा रहेको लक्ष्मी माद्यामिक बिद्यायालयले यस बर्षको देउसी खेलेर १ ला भन्दा बढि रकम जम्मा गरेको छ ।
बिद्यालयको शैक्षिक सुधारमा लगानी गर्ने गरि देउसी भैलो खेलेर १ लाख ११ हजार १ सय रुपैया जम्मा गरेको बिद्यालयका निमित्त प्रधानाध्यापक लालचन्द जैशीले बताएका छन् ।
बिद्यालयको अर्थिक अबस्था कमजोर भएको र बिद्यालयको भौतिक संरचनाहरु पनी जिण बन्दै गएकोले देउसी खेलेको पैशाले बिद्यालयका फर्निचर, कक्षाकोठा मर्मत लगायतका कार्य गर्ने प्रअ जैशीले बताएका छन् । कार्तिक ८ गते देखी सुरू गरिएकाे देउसी भैलाे कार्यक्रम १३ सम्पन्न गरेकाे बिद्यालयले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार