आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भानुआतुको तटीय क्षेत्रमा ६ दशमलव ४ म्याग्नीच्युडको भूकम्प

भानुआतुको तटीय क्षेत्रमा ६ दशमलव ४ म्याग्नीच्युडको भूकम्प

  • सोमवार, कार्तिक ४, २०७६
भानुआतुको तटीय क्षेत्रमा ६ दशमलव ४ म्याग्नीच्युडको भूकम्प

भानुआतुको तटीय क्षेत्रमा सोमबार ६ दशमलव ४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ। स्थानीय समय अनुसार सोमबार अपराह्न २ बजे सो भूकम्प आएको थियो।  सो भूकम्प आउनु १२ घण्टा अगाडि भानुआतुको तटीय क्षेत्रबाट ९१ किलोमिटर टाढा रहेको इलाका प्रभावित हुने गरी ४ दशमलव ५ म्याग्नीच्युडको भूकम्प गएको थियो। भूकम्पपछि हालसम्म सुनामीको चेतावनी जारी नगरिएको र धनजनको क्षतिको पनि कुनै विवरण प्राप्त भएको छैन। रासस

चर्चामा

सम्बन्धित समाचार