बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • प्रवास
  • सुदूरपश्चिम क्रेडिट सहकारी लिमिटेड भारत को पहिलो बार्सिक उत्सब भब्यता का साथ सम्पन्न

सुदूरपश्चिम क्रेडिट सहकारी लिमिटेड भारत को पहिलो बार्सिक उत्सब भब्यता का साथ सम्पन्न

  • आइतवार, अशोज १९, २०७६
सुदूरपश्चिम क्रेडिट सहकारी लिमिटेड भारत को पहिलो बार्सिक उत्सब भब्यता का साथ सम्पन्न

प्रवास मा बसेर दुख गरि कमाएको पैसा को सहि सदुपयोग का साथै बचत गर्ने बानी बसाउने हेतु ले संचालित सुदूरपश्चिम क्रेडिट सहकारी सस्था ले आफ्नो स्थापना दिवस भब्यता का साथ सम्पन्न गरेको छ। कार्यक्रम को सभापति अर्जुन बयकले गरेकाे कार्यक्रममा  प्रमुख अथिती नेपाली काग्रेस गौमुल गाउ पालिका सभापति मन बहादुर रोकायाले रहेका थिए  विशिष्ट अथिती मा प्रेम कठायत जनक बिक्रम सिंह मनोज भट्ट गणेश भट्ट शम्भु भट्ट ज्यु ले विशिष्ट अथिती को रूपमा रहेका थिए। कार्यक्रम को दीप जलाई उधगाट्न सस्थापक अध्यक्ष लोकेन्द्र बुढा र नेपाली काग्रेस बाजुरा दिल्ली सम्प्रक समितीका महासचिव जनक बिक्रम गरेकाे भारतबाट पालजंग सिहंले बताए । स्थापना दिवस कार्यक्रम मा दिल्ली भरी अबस्थित विभिन्न संघसस्था राजनिती दल पत्रकार बुद्धिजिबि सर्बसधारण लगायत को बाख्लो उपस्तिथि रहेको थियो। उक्त कार्यक्रम मा सहकारी को कोसाअध्यक्ष दुर्गा बुढा ले सस्था को एक बर्ष भरी को आयबिय प्रस्तुत गरेका थिए । सस्थापक अध्यक्ष लोकेन्द्र बुढाले सस्था लाई अगाडि बढाउन साथ दिनुहोस म जस्तो सुकै परिस्थितिमा पनि तपाईं को कामकर्तब्य र सस्था को हितको  लागि पर्ने प्रतिबद्धता जनाएका छन।साथै सस्था का सबै पदाधिकारी ले मन्तव्य राख्नु भएको थियो।कार्यक्रममा अथितिको आसन बाट बोल्दै नेपाली काङ्ग्रेस बाजुरा दिल्ली सम्पर्क समितीका माहासचिब जनक बिक्रम सिंहले भने यो सस्था दुख गरि कमाएको पैसा जाड रक्सी जुवा तासमा सिध्याउने नेपाली दाजुभाइ को लागि पैसा को महत्त्व के हुन्छ र कसरी पैसा को सदुपयोग गर्ने भन्ने सारथि बनेको छ।उपस्थित सबै लाई बिजया दशै को सुभकामना व्यक्त समेत गरेकाे सिहले बताए थियो। काङ्ग्रेस भारत रानिबाग क्षेत्र का लोकप्रिय युवा नेता मदन खुरानाको पनि उपस्थिति रहेको थियो उहाले छोटो मन्त्ब्य राख्दै नेपाली समुदाको लागि म जुनसुकै सहयोग गर्न तयार रहेको र नेपाल भारत को समन्ध युगौयुग देखि गाढा रहदै आयको बताउनु भयो उहाँ ले स्वास्थ्री समस्या को लागि कुनै समस्या आउँछ भने परिस्थिति अनुसार को सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो। नेपाल का सास्कृतिक झल्कने देउडा,नृत्य ठाडी भाका लगायत को प्रस्तुती संगै छम्छम्ति देउडा खेलिएको थियो। बिहान १२ बजे सुरु भएको कार्यक्रम बेलुकी ७बजे सम्म चलेको  कमल बुढा ले जानकारी बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार