बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रवास
  • पिडितलाई भारतमा सहयोग हस्तान्तरण

पिडितलाई भारतमा सहयोग हस्तान्तरण

  • मङ्लबार, अशोज ७, २०७६
पिडितलाई भारतमा सहयोग हस्तान्तरण

बाजुराको गौमुल गाँउपालिका ४ बस्ने बुधे रोकायालाइ भारतमा सहयोग हस्तान्तरण गरिएको छ । क्षयरोग लगायत रोग बाट ग्रसित भएका बुधेलाई सुदूरपश्चिमेलि नेपाली समाज रानी भागले ३१ हजार ४ सय ४० हस्तान्तरण गरेको छ ।
उपचारको क्रममा भारतमा रहेका उनलाई कोठा भाडा र उपचार गर्न पैशा नभएपछि सुदूरपश्चिमेलि नेपाली समाज रानी भागले सहयोग अभियान चलाएर संकलन भएको रकम पिडितलाई हस्तान्तरण गरेको अध्यक्ष लोकेन्द्र बहादुर बुढाले वताएका छन् । यो अभियानमा भारतमा रहेका नेपाली सहयोगी मनहरुले सहयोग गरेको अध्यक्ष बुढाले वताए । आर्थिक अभाबमा अलपत्र रहेको पाएपछि सहयोग अभियान चलाएर सहयोग हस्तान्तरण गरेको उनले वताए । साथै सहयोगिलाई धन्यवाद दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार