आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • साम्राज्ञीको हट तस्वीरले हङ्गामा

साम्राज्ञीको हट तस्वीरले हङ्गामा

  • शनिबार, असार १४, २०७६
साम्राज्ञीको हट तस्वीरले हङ्गामा

नायीका साम्राज्ञी राज्यलक्ष्मी शाहको हट तस्वीरले सामाजिक सञ्जालमा यतिबेला चर्चा पाइरहेको छ । भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र मारूनी’ र दशैमा रिलिज हुन लागेको चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सकेकी समाज्ञीले इन्स्टाग्राममा आफ्ना तस्वीर पोष्ट गरेलगत्तै उनका तस्वीर सामाजिक सञ्जालमा भाईरल भएका छन । उनको सामाजिक सञ्जाल क्रेज झन गज्जबको छ ।

साम्राज्ञीले स्विमिङ पुलमा रमाउँदै गरेको तस्वीर र भिडियो पोष्ट गरेकी थिइन । पहेंलो विकिनीमा  देखिएकी उनी मस्ती मुडमा देखिन्छीन ।साम्राज्ञीका लागि यो वर्ष रिलिज हुन लागेका २ चलचित्र नै महत्वपूर्ण छन् ।

चर्चामा

सम्बन्धित समाचार