शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रथम बाजुरा महत्स्वका स्टलमा देखीएका मन छुने ( १४ तस्बिर)

प्रथम बाजुरा महत्स्वका स्टलमा देखीएका मन छुने ( १४ तस्बिर)

  • शनिबार, जेष्ठ ४, २०७६
प्रथम बाजुरा महत्स्वका स्टलमा देखीएका मन छुने ( १४ तस्बिर)

‘कृषि जडिबुटी, उद्योग, पर्यटन र व्यापार, समृद्ध बाजुराका लागि विकासको आधार’ भन्ने मुल नाराका साथ शुक्रबारबाट सदरमुकाम मार्तडीमा प्रथम बाजुरा महोत्सवमा देखीएका बाजुरामा केहि दृष्यहरु पनी देखीएका छन ।

मालिका नमुना माबिका इन्जिनियरले बनाएकाे सदरमुकाम मार्तडीकाे परिकल्पना गरिएकाे पलान गरिएकाे शहर ।


बाजुरामा पहिलो पटक बाजुरा उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवले बाजुराको उद्योग पर्यटन, कृषि जडिवुटी व्यापार पर्वद्धन गर्ने उद्श्यले देखीएका केही आकर्षकले दर्सककाे मन नै प्रफुल्ल बनाएकाे छ ।  महोत्सवले बाजुराको संस्कृतिलाई प्रबद्र्धन र स्थानीय उत्पादनलाई समेत प्रोत्साहन गर्ने भए पनी भने जती नदेखीए पनी केही स्टलमा भने स्थानिय उत्पादन र मालिका माबिका प्राबिधक इन्जिनियरले तयार गरेकाे टाउन  परिकल्पनाले भने धेरै दर्शककाे मन लाेभ्याएकाे छ  ।


महोत्सवमा बाजुरा उद्योग बाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाले कृषि जडिबुटी, उद्योग, पर्यटन र व्यापार, समृद्ध बाजुराको विकासका लागि मुख्य आधार तय हुने बताएका छन् । सदरमुकाम मार्तडीमा शुक्रबारबाट सूरु भएको महोत्सव ९ गते सम्म संचालन हुने हुने भएको छ ।

 

महोत्सवमा स्थानीय उत्पादन, कला संस्कृति, पर्यटन प्रर्बद्धन, आधुनिक कृषि प्रविधीको प्रस्तुती, अटोमोबाइल्सको प्रर्दशनी, साना उद्यम तथा हस्तकला प्रर्दशनी गरिने बताइएको छ । महोत्सवमा ७० वटा व्यापारिक स्टलहरु रहेका छन भने दर्शकहरुको मनोरन्जनका लागि रमाइलो मेलाका विभिन्न खेलहरु राखिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार