मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • उत्तराखण्डसंग जोडिएका सुदूरपश्चिमका सीमा नाका तीन दिन बन्द हुने

उत्तराखण्डसंग जोडिएका सुदूरपश्चिमका सीमा नाका तीन दिन बन्द हुने

  • शनिबार, चैत्र २३, २०७५
उत्तराखण्डसंग जोडिएका सुदूरपश्चिमका सीमा नाका तीन दिन बन्द हुने

भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएका सुदूरपश्चिम प्रदेशका सीमा नाका तीन दिनका लागि बन्द हुने भएका छन्। उत्तराखण्ड प्रदेशमा आउँदो चैत २८ गते हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै उत्तराखण्डसंग जोडिएका सबै सीमा नाका बन्द हुने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मोहन वैद्यले जानकारी दिए।

उनका अनुसार आउँदो चैत २६ गते राति १२ बजेदेखि २८ गते राति ८÷९ बजे सम्म सीमा नाका बन्द रहनेछ।  भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा सुरक्षा बैठकले चुनावका बेला सीमा नाका बन्द गर्ने सहमती गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार