बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश/प्रदेश
  • राहत सामाग्री लिएर बारा पुगे धुर्मुस–सुन्तली

राहत सामाग्री लिएर बारा पुगे धुर्मुस–सुन्तली

  • सोमवार, चैत्र १८, २०७५
राहत सामाग्री लिएर बारा पुगे धुर्मुस–सुन्तली

काठमाडौं,  – आइतबार साँझ आएको भिषण हावाहुरीको कारण बारामा जनधनको ठुलो क्षति भएपछी बिभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ । यसै बिच समाजसेवा र नयाँ समाज निर्माणमा जुटेका कलाकार जोडी धुर्मुस- सुन्तली यतिबेला राहत सामाग्री लिएर बारा पुगेका छन् । फाउन्डेसनको तर्फबाट हावाहुरी प्रभावित क्षेत्रमा त्रिपाल, कम्बल, खाद्यान्नलगायतका सामाग्री लिएर गएका हुन् । चितवनमा क्रिकेट रंगशाला बनाउन जुटेका कलाकर तथा सामाजिक अभियानता सिताराम कट्टेल यतिबेला बाराको बिपतमा समेत मल्हम पट्टी लगाउन पुगेका छन् । हावाहुरीको घटनाले आफु मर्माहत भएको र सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

हावाहुरीको कारण घाइते हुनेको संख्या सयौँ भएको र उपचारको लागी बिरगन्ज आसपासका अस्पतालामा ठाउँ नभए पछी नेपाल मेडिसिटी अस्पतालको चिकित्सकसहितको टोली बारा पुगेको छ ।आँधीहुरीमा घाइते भएकाहरुको उपचार तथा उद्धारका लागि हेलिकप्टरबाट चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोली बारा पुगेको हो ।अस्पतालहरुमा घाइतेको चाप अत्याधिक छ भने त्यहाँ रगतको समेत

चर्चामा

सम्बन्धित समाचार