बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • अत्तरीयामा गुडीरहेको उईगरमा आगो लाग्यो

अत्तरीयामा गुडीरहेको उईगरमा आगो लाग्यो

  • शुक्रबार, चैत्र १५, २०७५
अत्तरीयामा गुडीरहेको उईगरमा आगो लाग्यो

धनगढी, १५ चैत – कैलालीको  अत्तरीयामा गुडिरहेको गाडीमा भर्खरै आगलागी भएको छ ।
बिहान ७ बजेर ४० मिनेटमा गुडिरहेको उईगरमा आगो लागेको हो । आगो अहिले पनि निभाउन सकिएको छैन । भर्खरै घट्नास्थलमा दमकल पुगेको छ ।
अत्तरीया चौकमा यात्रु खोज्दै गरेको गाडी बा ४ ख ५८६८ उईगर गाडीमा ईलाका प्रहरी कार्यालयको अगाडि आगो लागेको हो । गाडीमा आगो लागेपनि मानवीय क्षति भने हुन पाएन । यतिबेला आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार