शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • विमान दुर्घटनामा परी १२ जनाको मृत्यु

विमान दुर्घटनामा परी १२ जनाको मृत्यु

  • आइतवार, फाल्गुन २६, २०७५
विमान दुर्घटनामा परी १२ जनाको मृत्यु

काठमाडौं, फागुन २६  कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

सन् १९३० मा बनेको ३० सिट क्षमताको विमान प्राविधिक खरावीका कारण दुर्घटना भएको हो । विमानमा चालकले प्राविधिक समस्या आएको जानकारी दिएलगत्तै विमान सम्पर्कविहीन भएको थियो ।

त्यसको एक घण्टापछि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन् ।

  • एजेन्सी

चर्चामा

सम्बन्धित समाचार