शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • ब्रेकीङ न्यूज: दार्चुलामा जीप दुर्घटना मृत्यु हुनेको सङख्या ११ पुग्यो

ब्रेकीङ न्यूज: दार्चुलामा जीप दुर्घटना मृत्यु हुनेको सङख्या ११ पुग्यो

  • शुक्रबार, फाल्गुन १७, २०७५
ब्रेकीङ न्यूज: दार्चुलामा जीप दुर्घटना  मृत्यु हुनेको सङख्या ११ पुग्यो

दार्चुलामा भएको जीप दुर्घटना परि मुत्यु हुनेको सङख्या ११  पुगेको छ। सदरमुकाम खलंगाबाट हिकिला तर्फ जादै गरेको म १ ज २८० नम्बरको जीप तिंकर सडक अन्तर्गत पर्ने दुहुँ गाउँपालिका ३ राताकाठा क्षेत्रमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर ७ महिला, ३ पुरुष र  एक नावालक गरि ११ जनाको शव फेला परेको दुर्घटनास्थलबाट जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव निरिक्षक माधव भट्टले जानकारी दिए।

दुर्घटनाग्रस्त जीपमा अझै बढि यात्रु सवार रहेकाले अन्यको उद्धार भईरहेको उनले जानकारी दिए। घटना एकदमै भिरमा भएकाले उद्धारमा कठिनाई भइरहेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार