बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ब्रेकीङ न्यूज : चीनमा गयो निकै शक्तिशाली भूकम्प, क्षेतीको विवरण आउन बाँकि (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

ब्रेकीङ न्यूज : चीनमा गयो निकै शक्तिशाली भूकम्प, क्षेतीको विवरण आउन बाँकि (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

  • शुक्रबार, फाल्गुन १०, २०७५
ब्रेकीङ न्यूज :  चीनमा गयो निकै शक्तिशाली भूकम्प, क्षेतीको विवरण आउन बाँकि (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

एजेन्सी– शुक्रबार साँझ चीनमा शक्तिशाली भुकम्प गएको छ ।चिनियाँ समयनुसार ६ बजेर १७ मिनेटमा ७.५ रेक्टर स्केलको भुकम्प गएको हो । भूकम्पपछिको घटनाको विवरण सार्वजनि भैनसकेको चिनिया सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो पनि पढ्नुहोस्

उता कश्मीरमा हमलापछि दुई देशबीचको राजनीतिमा त यसले असर पारेको छ नै, फिल्मी क्षेत्रमा पनि यसको असर देखिएको छ ।बलिउडका निर्माताले पाकिस्तानी कलाकारलाई बलिउडमा छिर्नै नदिने भन्दै प्रतिबन्ध लगाएका छन् भने पाकिस्तानमा पनि बलिउडका कुनै पनि फिल्मको ब्यापार तथा प्रदर्शनमा पूर्ण रुपमा प्रतिबन्ध लगाउन माग भएको छ ।

यसबारे पाकिस्तानमा एक नागरिक शेख अलीफले उच्च अदालतमा मुद्दा दायर गर्दै भारतीय फिल्म प्रदर्शन तथा व्यापारमा प्रतिबन्ध लगाउन माग गरेका हुन् ।

यसअघि पनि हिन्दी फिल्मको प्रतिबन्ध नवाज सरिफले फुकुवा गरिदिएका थिए । उनले सन् २०१७ मा पाकिस्तानमा भारतलगायत सबै अन्तर्राष्ट्रिय फिल्मको प्रदर्शन गर्ने घोषणा गरिदिएका थिए ।

पछिल्लो समय दुई देशबीच राजनीतिक तनाव बढिरहँदा दुबै देशका फिल्मकर्मी तथा ब्यापारीमा पनि यसको असर देखिएको हो । पछिल्लो समय भारतीय अधिकांश निर्माताले पाकिस्तानी कलाकारलाई फिल्ममा प्रवेश गर्न नदिने भनेपछि पाकिस्तानको तर्फबाट पनि हिन्दी फिल्म प्रदर्शन नगर्न माग भएको हो ।

चर्चामा

सम्बन्धित समाचार