प्रधानमन्त्री सुशीला कार्कीले रियल जेनजी चिनेको छैन भन्नु हास्यास्पद : प्रभु साह
आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले असली जेनजी आफूले नचिनेको भनेर प्रतिक्रिया दिएको भन्दै आपत्ति जनाएका छन् । आजपाको काठमाडौं उपत्यका बिशेष कमिटीको शनिबार काठमाडौंमा बसेको बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले आक्रोश पोख्दै भने, ‘त्यही जेनजीको आन्दोलनको बलमा उहाँ प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनुहुन्छ, तर […]