प्रधानमन्त्रीलाई रविको आग्रह : जनतालाई चिसोबाट बचाउनुस्
काठमाडौं —राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्प प्रभावित क्षेत्रको अवस्थाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएका छन् । बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर रास्वपाका सभापति लामिछानेले १४ बुँदे सुझाव दिएका हुन् । जाजरकोट र रुकुम पश्चिम पुगेर फर्किएका लामिछानेले राहत व्यवस्थापन, वितरण, पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई सुझाव दिएका […]