१६ जिल्लाका सिडिओसहित २५ जना सहसचिवको सरुवा (सूचीसहित)
काठमाडौं — सरकारले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित २५ जना सहसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयले बुधबार सुनसरी, कास्की, चितवन, मकवानपुर, सप्तरी, सर्लाहीलगायत जिल्लाका सिडिओलाई सरुवा गरेको हो। सुनसरीका सिडिओ जयनारायण आचार्यलाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ भने त्यहाँ रामचन्द्र तिवारीलाई सिडिओको जिम्मेवारी दिइएको छ। त्यस्तै मकवानपुरका सिडिओ सूर्यप्रसाद सेढाईलाई काभ्रे सरुवा गरिएको […]