यू-१९ विश्वकप : आज सुपर सिक्सका तीन खेल, बुधबार नेपालको प्रतिस्पर्धा बंगलादेशसँग
काठमाडौं – दक्षिण अफ्रिकामा जारी आइसीसी यू-१९ विश्वकपको सुपर सिक्सका खेल आजदेखि सुरु हुँदैछन् । पहिलो दिन तीन खेल हुँदैछन् । पहिलो दिन भारत-न्युजिल्याण्ड, श्रीलंका-वेस्ट इन्डिस, आयरल्याण्ड-पाकिस्तान गरेर तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । नेपालले सुपर सिक्सको पहिलो खेल माघ १७ गते बुधबार बंगलादेशसँग खेल्नेछ। यो खेल भोलि (बुधबार) दिउँसो १ बजेर ४५ मिनेटमा सुरु हुनेछ […]