सुदूरपश्चिम प्रदेशका पुर्वमन्त्री सामाजिक बिकास मन्त्री तथा नेकपाका कैलाली अध्यक्ष दीर्घ सोडारीलाई कार्वाही मुक्त गरी पुन कैलालीको अध्यक्षको जिम्मेबारी दिएको छ ।
काठमाडौंमा जारी नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले सोडारीलाई पार्टीको कैलाली जिल्ला अध्यक्षको जिम्मेबारी दिएको हो । सुदुर पत्र डट कम