शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सेती अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमितको मृत्यु

सेती अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमितको मृत्यु

  • सोमवार, मंसिर १५, २०७७
सेयर गर्नुहोस् :
सेती अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बेलौरी नगरपालिका वडा नम्बर ४ का ७६ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको बताए।

मंसिर ८ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो। उनी उच्च रक्तचाप र दम रोगबाट समेत ग्रसित रहेको अस्पतालले जनाएको छ। यो सँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार