बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारत हुँदै खाडी लैजान लागेका ४० महिलाको उद्धार, नेपाल ल्याइँदै

भारत हुँदै खाडी लैजान लागेका ४० महिलाको उद्धार, नेपाल ल्याइँदै

  • शुक्रबार, साउन २४, २०८२
सेयर गर्नुहोस् :
भारत हुँदै खाडी लैजान लागेका ४० महिलाको उद्धार, नेपाल ल्याइँदै

काठमाडौं– भारतको दिल्लीबाट ४० जना नेपालीको उद्धार गरिएको छ । विदेशमा काम लगाइदिने भन्दै गैरकानुनी रुपमा त्यहाँ पुर्‍याइएका उनीहरुलाई उद्धार गरिएको हो ।

उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, साउदी, ओमान र दुबइलगायतका खाडी मुलुकहरूमा लैजान लागिएको खुलेको छ ।

उनीहरूला नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ले उद्धार गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार