सोमवार, चैत्र १०, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले प्रचार विभाग सचिवबाट पाण्डेले दिए राजीनामा

एमाले प्रचार विभाग सचिवबाट पाण्डेले दिए राजीनामा

  • शुक्रबार, चैत्र ७, २०८१
एमाले प्रचार विभाग सचिवबाट पाण्डेले दिए राजीनामा

काठमाडौं — नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डेले राजीनामा दिएका छन् । पार्टी केन्द्रीय सचिवालयको फागुन २८ गतेको बैठकले उनलाई सचिवमा मनोनीत गरेको थियो । गत चैत ३ गते उनले शपथ लिएका थिए ।

महासचिव शंकर पोखरेललाई सम्बोधन गरेर बुझाएको राजीनामा पत्रमा आफू प्रेस चौतारीको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारीमा नरहने मनसाय रहेको उल्लेख गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार