शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्रीलाई बालेनले भने– मलाई हराउने ताकमा देशलाई नडुबाउनू

प्रधानमन्त्रीलाई बालेनले भने– मलाई हराउने ताकमा देशलाई नडुबाउनू

  • शनिबार, फाल्गुन १७, २०८१
प्रधानमन्त्रीलाई बालेनले भने– मलाई हराउने ताकमा देशलाई नडुबाउनू

काठमाडौँ —काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफूलाई हराउन ताकमा देशलाई नडुबाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर साहले प्रधानमन्त्री ओलीलाई यस्तो आग्रह गरेका हुन् ।

उनले भनेका छन्,‘प्रधानमन्त्रीज्यू भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ । हामी त तपाईँकै मदन भण्डारीको सपना पुरा गर्न हिँडेको मान्छे !’

चर्चामा

सम्बन्धित समाचार