शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

  • मङ्लबार, माघ १५, २०८१
एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ— नेकपा एमालेले संसदीय दलको बैठक आज बस्ने भएको छ । दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार