आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

  • आइतवार, कार्तिक ४, २०८१
एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा अपराह्न ४ बजे बस्नेगरी बोलाइएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै व्यवसायी मीनबहादुर गुरूङले पार्टी कार्यालय बनाउन दान दिएको कीर्तिपुरको जग्गाका विषयमा पनि छलफल हुनेछ । सो जग्गा प्रकरणमा एमाले नेताहरुका फरकफरक धारणा सार्वजनिक भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार