शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले उपमहासचिव  ज्ञवाली बाजुरा आउदै 

नेकपा एमाले उपमहासचिव  ज्ञवाली बाजुरा आउदै 

  • शुक्रबार, अशोज ११, २०८१
नेकपा एमाले उपमहासचिव  ज्ञवाली बाजुरा आउदै 
बाजुरा– नेकपा एमाले केन्द्रीय कमिट उपमहासचिव प्रदिप ज्ञवाली बाजुरा आउने भएका छन । नेकपा एमाले जिल्ला कमिटि बाजुराको असाेज १२ गते देखि १४ गतेसम्म हुने प्रशिक्षण कार्यक्रमकाे प्रशिक्षणका  लागि केन्द्रीय कमिटि उपमहासचिव  ज्ञवाली बाजुरा आउने कार्यक्रम रहेकाे कपा एमाले बाजुराका प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजन रोकायाले  बताएका छन् ।
सदरमुकाम मार्तडी स्थित पार्टी कार्यालयमा हुने प्रशिक्षण कार्यक्रममा सम्पुर्ण जिल्ला कमिटि सदस्य तथा लेखा समिति अध्यक्ष र पालिका अध्यक्षहरु समेतलाई प्रशिक्षण हुने नेकपा एमाले बाजुराका प्रचार तथा प्रकाशन बिभाग प्रमुख  रोकायाले जानकारी दिएका छन ।
उनले १२ गते शनिबार नेकपा एमाले बाजुराको आयोजनामा हुने प्रशक्षिण कार्यक्रममा सम्बोधन कार्यक्रम रहको नेकपा एमाले प्रचार तथा प्रकाशन बिभाग प्रमुख रोकायाले बताएका छन।

चर्चामा

सम्बन्धित समाचार