• होमपेज
  • शिक्षा
  • निमावि शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो (सूचनासहित)

निमावि शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो (सूचनासहित)

  • सोमवार, भदौ ३१, २०८१
निमावि शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो (सूचनासहित)

बाजुरा— निम्न माध्यमिक तह शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलेको छ । शिक्षक सेवा आयोगको भदाै २६ गतेको निर्णयअनुसार साेमवारबाट दरखास्त आह्वान भएको हो । आयोगको आधिकारिक पोर्टलबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार