• होमपेज
  • देश
  • खप्तडछेडेदह १ का एमाले बाट निर्वाचित वडाध्यक्ष रावल काँग्रेसमा प्रवेश

खप्तडछेडेदह १ का एमाले बाट निर्वाचित वडाध्यक्ष रावल काँग्रेसमा प्रवेश

  • शनिबार, फाल्गुन २८, २०७८
खप्तडछेडेदह १ का एमाले बाट निर्वाचित वडाध्यक्ष रावल काँग्रेसमा प्रवेश

बाजुरा– नेकपा एमालेबाट वडाध्यक्ष जितेका खप्तड छेडेदह गाउँपालिका–१ काँडाका वडाध्यक्ष बीरबहादुर रावल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
स्थानीय तहको निर्वाचनबाट एमालेबाट टिकट लिएर वडाध्यक्ष जितेका रावलले शनिबार एक औपचारिक कार्यक्रमका बीच प्रवेश गरेका हुन् ।
यस्तै नेकपा माओवादी केन्द्रबाट टिकट पाएका वडाध्यक्षका उम्मेदवार जयबहादुर विक पनि काँग्रेसमा प्रवेश गरेको छन् ।

चर्चामा

सम्बन्धित समाचार