• होमपेज
  • राजनीति
  • आउँदो स्थानिय चुनाबमा मेयरका दाबेदार:को हुन् सुरत सिँह

आउँदो स्थानिय चुनाबमा मेयरका दाबेदार:को हुन् सुरत सिँह

  • बुधबार, फाल्गुन ११, २०७८
आउँदो स्थानिय चुनाबमा मेयरका दाबेदार:को हुन् सुरत सिँह

अर्थ जङ्ग शाही/ बझाङ — साबिक कैलास गा वि स २०५४ सालकाे स्थानीय चुनाव मा भारि जनादेश बाट गाविस अध्यक्ष बनेका सुरत बहादुर सिह एमाले जिल्ला कमिटी सचिवालय सचिव रहेका छन ।वाैद्विक क्षमता,लगनशीलता,इमानदारीता र पार्दशिकता कुसल नेतृत्व काे खास विशेषज्ञता उनका विशेषता हुन।

राजनिती जीवन सुरुवात गर्नु भन्दा पहिले शिक्षक पेशामा अाबद्व भएर शिक्षा मा अामुल परिवर्तन गर्ने र “शिक्षित समाजकाे निर्माण बिना विकास हुन सक्दैन “भन्ने भावका साथ जागरण फैलाए,छाेरिहरुले पढ्नु हुन्न भन्ने परम्परागत साेच लाई परिवर्तन गरेर छाडे ।अाज उनले पढाएका विध्यार्थि निजामति देखि पत्रकार र अरु पेशामा छन ।वाल्यकाल देखि नै सबै सङ्ग घुलमिल र सामाजिक हित का निम्ति अग्रस्था मा उभिएर खट्ने उनकाे दैनिकि जस्तै हुन्थ्यो गाउँका बुढापाकाले भन्ने गर्छन । अाफ्ना व्यक्तिगत इच्छा,चाहाना र सपना लाई थन्क्याएर सधै समाजकाे लागि जीवन समर्पित रहेकाे उनकाे भनाई छ ।

गाउँलाई अात्मनिरभर बनाउन मालिका हातेकागज काे स्थापना गरे जाे एसियाकै नमुना बन्न पुगेकाे थियाे, बिदेशीहरु समेत अनुगमनमा अाएकाे याे सबै उहाकै देन हाे,पहिले शिक्षक रहेको बिधालयमा अहिले अाफै व्यवस्थापक भएर उच्चशिक्षा पठनपाठन काे पर्बधन छ।” अाफु राजनिती मा अाउनु काे मुख्य कारण नै समाज रुपान्तरण गर्नु हाे जति सके गरे र बाकि जीवन पनि मेराे समाज प्रति नै समर्पित हुने “उहाँ काे भनाइ छ । व्यक्तिगत रुप मा हिजाे जे थियाे अाज नि उहीँ छ खासै परिवर्तन,न अाए पनि समाज र साविक कैलास गाविस हाल जयपृथ्वि नगरपालिका काे १वडा बनेकाे छ ।हुन त कतिपय लाई लागेकाे थियाे गाउपालिका भए पछि सुरत सिह गा पा अध्यक्ष हुन्थे ?अाफ्नाे व्यक्तिगत स्वार्थ भन्दा समाज माथि रहेकाे नगरपालिका जस्तो गा पा कहाँ हुन्छ विकासका पुर्वाधार स्वास्थ ,शिक्षा र राेजगार खानेपानी यी सबै कुरा काे लेखाजोखा उहाँ भन्दा कस्लाई था छ र उहाँले जिल्ला मा नि लाेकप्रिय छवि बनाएका छन ।

No description available.

सामाजिक विकास केन्द्र नामक गैर सरकारि संस्था खाेलेर सयाै जना लाई राेजगारि प्रधान गरि गाउँमा अात्मानिरभर बनाउने धेय का साथ जिल्ला का विकट साईपाल,तल्काेट,सुर्मा ,मष्टा केदारस्यु,छविस ,दुर्गाथलि र अन्य ठाउलाई उत्पादनमूलक कार्यमा सहभागिता गराएका छन । जिल्ला मा अन्य ngo हरु पनि छन ngo चलाउने मान्छे सङग गाडि माेटर अान्नद काे सुविधा मा रमाएका छन। उहाँले कमाएकाे यहि ईमानदारिता ,सद्भाव र सबै काे विश्वास मात्रै हाे ,एमाले बाट राजनीति सुरु गरेर विगतमा नेकपा भएर फेरि एमाले र माअाेवादि सुरुकै अवस्थामा पुग्याे एमाले बाट एकीकृत समाजबादि मादव नेपालले बनाए यसकाे प्रत्क्षय प्रभाव जिल्ला मा पनि पर्याे धेरैले अाकल गरेका थिए सुरत सिह के हुन एस मा जान्छन कि तर उहाँ यस्ता ब्यक्ति हुन जहाँ अाफ्नाे पृष्ठभूमि लाई कुनै पनि स्वार्थमा नबिकाउने ।गत साल काे स्थानीय चुनाव मा मेयर विरेन्द खड्का लाई जिताउन र सांसद अाशा बिक पनि त्याे ठाउमा पुग्न मा नेकपा एमालेलाई वलियाे बनाउन मा सुरत सिह काे याेगदान छैन भन्नू अाफै मा मुर्खता हुन जान्छ ।

No description available.

उनै सिह अागामि ज न पा काे मेयरका प्रत्याशि हुनु अाफै मा गा‌ैरव काे कुरा हाे ,हुन त अहिले पाटि फुटेकाे छ यश काे प्रभाव त छदै छ तर पाटिले उहाँ जस्तो लाेकप्रिय प्रतिस्प्रधि लाई टिकट दिदा प्रतिफल राम्रो हुने कतिपयकाे धारणा रहेको छ ।

यसले नेकपा एमाले लाई थप मजबुद बनाउने र अाफ्नाे स्थान सुरक्षित राख्ने बलियो अाधार हाे ।सधै चाकडि , गुलामि जयजयकार गर्ने हरु अाज के के भैसके तर सुरत सिह यस्ता कु राजनीति बाट सधै बाहिर रहे ।

अहिले पनि उहाँ काे वडामा एमालेकाे बलियाे प्रभाव छ उहाँ विना कुनै पनि काम हुदैन गत सालमा मेयर काे दावेदार बन्दै गर्दा पाटि र पहुजवाला ले लत्याए तर यसपालि त्यस्ता किसिम का ब्यवहार दाेहाेरिनु हुदैन याे पाटिले ख्याल गर्ने कुरा हाे ।

चर्चामा

सम्बन्धित समाचार