• होमपेज
  • राजनीति
  • एमसिसीको बिराेधमा युवा संगठन बझाङले जलायो पुत्ला

एमसिसीको बिराेधमा युवा संगठन बझाङले जलायो पुत्ला

  • शनिबार, माघ २९, २०७८
एमसिसीको बिराेधमा युवा संगठन बझाङले जलायो पुत्ला

अर्थ जङ्ग शाही/ बझाङ —  एमसिसी जस्तो रास्ट्रघाती सन्धी प्रचण्ड ,केपि र शेर बहादुर देउवा मिलेर पास गर्न खोजेको भन्दै सदरमुकाम चैन्पुरमा पुत्ला जलाएको हो।

नेपाल कम्युनिस्ट पार्टी बिप्लब को सहायक संगठन युवा संगठनले देस बेच्न पाइदैन, एमसिसी चाहिदैन बिदेसी दलाल मुर्दाबाद भन्दै सदरमुकाम चैनपुर बजारमा पुत्ला जलाएको हो।

चर्चामा

सम्बन्धित समाचार