• होमपेज
  • राजनीति
  • अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटी को १५ औँ क्याम्पस सम्मेलन सम्पन्न

अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटी को १५ औँ क्याम्पस सम्मेलन सम्पन्न

  • बिहिबार, पुस ८, २०७८
अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटी को १५ औँ क्याम्पस सम्मेलन सम्पन्न

बाजुरा —  अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटी को १५ औँ क्याम्पस सम्मेलन सम्पन्न भएकाे छ । अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटी को १५ औँ क्याम्पस सम्मेलन बाट अध्यक्ष्य यमराज जोशी सचिब पूर्ण राज जैशीको नेतृत्वमा १३सदस्यीय क्याम्पस कमिटी गठन भएको छ।

कार्यक्रमको प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय कमिटी सचिव लेकेन्द्र बहादुर सिंह  रहेका थिए । अतिथिमा  अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा सुदुर पश्चिम संयोजक नेत्र मैनाली, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा कैलाली बहुमुखी क्याम्पस स्ववियु सभापति चूडामणि भट्ट, स्ववियु कोषाध्यक्ष कल्पना पाल, केन्द्रीय कमिटी सदस्य लक्ष्मण ओझा, सुदुर पश्चिम विद्यालय राष्ट्रिय कमिटी इन्चार्ज मान बहादुर महरा,सह इन्चार्ज रक्षा बम,सुदुरपश्चिम विश्व विद्यालय राष्ट्रिय कमिटी अध्यक्ष चेतन ऐयडी, उपाध्यक्ष महेन्द्र सिंह लगायतका नेताहरुको उपस्थिति रहेकाे थियाे जसमा क्याम्पस सम्मेलन ३१ जना सदस्यिय समिति सर्वसम्वत बाट नेतृत्व चयन भएको पुर्णराज जाेशीले बताएका छन।

चर्चामा

सम्बन्धित समाचार