शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बझाङ्गको खप्तडछान्ना गाउँपालिकामा झुन्डिएको अवस्थामा एक किशोरी फेला

बझाङ्गको खप्तडछान्ना गाउँपालिकामा झुन्डिएको अवस्थामा एक किशोरी फेला

  • आइतवार, अशोज १०, २०७८
बझाङ्गको खप्तडछान्ना गाउँपालिकामा झुन्डिएको अवस्थामा एक किशोरी फेला

अर्थ जङ्ग शाही/ बझाङ्ग — बझाङ्गको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ४ डिम्मरतोलामा एक किशोरीको झुन्डिएकाे अबस्थामा फेला परेकी छन । आईतबार बिहान ८ बजे धान काट्न खेत जान्छु भनि गएकी १९ बर्षिया सृष्टी थापाले आफ्नै खेतमा रहेको भिमलको रुखमा झुण्डिएर मृत अवस्थामा फेला परेकी जनाएकाे छ ।

सो गाउँकै एक ब्यक्ति खेतमा बाख्रा चराउन भनि गएका बेला आफूले झुन्डिएको अवस्थामा देखेको बताए । प्रहरी चौकी छान्नाका असई मोनी नाथले यस घटनाका बारे थप अनुसन्धान भईरहेको बताए । सृष्टि महालिगं माध्यामिक विद्यालय कक्षा १२ मा अध्ययनरत थिईन्।

चर्चामा

सम्बन्धित समाचार