शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • बडिमालिका बिशेष
  • नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अबसरमा बाजुराका ४ जना शिक्षक बिभुषित

नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अबसरमा बाजुराका ४ जना शिक्षक बिभुषित

  • शनिबार, असार ५, २०७८
सेयर गर्नुहोस् :
नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अबसरमा बाजुराका ४ जना शिक्षक बिभुषित

बाजुरा — नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अबसरमा बाजुराबाट ४ जना स्काउट शिक्षकहरु बिभुषित भएका छन । नेपाल स्काउटमा १५ बर्ष पुगेका जिल्लाका ४ जना स्काउटरहरु दिर्घ सेवा पदक बिभुषित भएका हुन ।
भिभुषित हुनेमा चन्द्र बहादुर अएडी, हिरालाल रेग्मी, चेतराज जैशी र भक्तराज जैशी रहेका छन उनिहरू सबै दिर्घसेवा पदकबाट बिभुषित भएको नेपाल स्काउट केन्द्रिय कार्यालय काठमाण्डौले बताएका छ ।

चर्चामा

सम्बन्धित समाचार