• होमपेज
  • सुचना प्रबिधी
  • १३ गते देखि १५ गतेसम्म सचेत रहन प्राधिकरणकाे अपिल

१३ गते देखि १५ गतेसम्म सचेत रहन प्राधिकरणकाे अपिल

  • शुक्रबार, जेष्ठ १४, २०७८
१३ गते देखि १५ गतेसम्म सचेत रहन प्राधिकरणकाे अपिल

पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण १३ गते देखि १५ गते बिहीबारदेखि शनिबारसम्म कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा उच्च वर्षा र बाढी पहिरोको जोखिम बढेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सतर्क हुन प्राधिकरणले अनुरोध समेत गरेको छ ।

No photo description available.

चर्चामा

सम्बन्धित समाचार