बाजुरा — अखिल नेपाल महिला सघं प्रचण्ड माधव समुहले सदरमुकाम मार्तडीमा बिरोध प्रदशन गरेको छ । प्रधान मन्त्री केपीशर्मा वलीले गरेको संसद बिगठनको बिरोधमा अनेमसघं प्रचण्ड माधव समुह बाजुराले बिरोध प्रदशन गरेको हो ।
देशमा अशान्ती असुरक्षा बढ्दो महगी लगायतका सवालहरु उठान गर्दै अनेमसघका महिला नेताहरुले सो आन्दोलन गरेको अनेमसघंकी नेता जानकी रोकायाले बताइन । महिला हिसां र बलत्कार बिरुद्ध सबै एक हौँ भन्ने मुला नाराका साथ बजार परिक्रमा गरी लोकतान्त्रीक चोकमा कोड सभाको आयोजना गरी कार्यक्रम समापन गरेको छ ।