मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पत्रकार महासघं बाजुराका अध्यक्ष सिहंले पाए जेपी जोशी स्मृती पत्रकारीता पुरस्कार २०७७

पत्रकार महासघं बाजुराका अध्यक्ष सिहंले पाए जेपी जोशी स्मृती पत्रकारीता पुरस्कार २०७७

  • शुक्रबार, माघ ३०, २०७७
पत्रकार महासघं बाजुराका अध्यक्ष सिहंले पाए जेपी जोशी स्मृती पत्रकारीता पुरस्कार २०७७

बाजुरा — नेपाल पत्रकार महासघं बाजुराका अध्यक्ष तथा बडिमालिका मिडिया हाउसका प्रकाशक सम्पादक प्रकाश सिहं जेपी जोशी स्मृती पत्रकारीता पुरस्कार २०७७ बाट पुरस्कृत भएका छन् ।
बाजुरा जिल्लामा रहेर सामाजिक क्षेत्रमा कलम चलाई बाजुराको बिकासमा सेवा गरेको भन्दै जेपी जोशी स्मृती पत्रकारीता पुरस्कार २०७७ बाट सम्मानीत गरेको नेपाल पत्रकार महासघं सुदुपश्चिम पत्रकार महासघंले जनाएको छ ।
आज कैलालीको गोदावरीमा भएको नेपाल पत्रकार महासघं सुदुरपश्चिम कमिटिको दोस्रो साधारण सभा कार्यक्रममा सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले दोसल्ला र नगद सहित सम्मान गरेकाे जनाएकाे छ । पत्रकार सिहंले बाजुरामा लामो समय देखी पत्रकारीता संगै सामाजीक सेवामा पनी लागीरहने पत्रकारको रुपमा रहेका उनले यस अघि अन्तराष्ट्रिय पत्रकारीता पुरस्कार इन्जा अवार्ड समेत पाइसकेका छन ।
बाजुराको बिकासका सवाल उठानमा पत्रकारीताको कलम संगै दिन दुखीको सेवामा लागेका सिहंले जेपी जोशी स्मृती पत्रकारीता पुरस्कार पाएकोमा खुसी ब्यक्त गरेका छन ।

यो सम्मानले बाजुराको पत्रकारीता रे नागरिकको सेवा गर्न थप हौसला मिलेको उनले बताए । बडिमालिका खवरका सम्पादक समेत रहेका सिहं नेपाल पत्रकार महासघं बाजुराको अध्यक्ष संगै नेपाल टेलीभिजन र द हिमालयन टाइम्समा बाजुराबाट रिर्पोटीङ गर्दै आएका छन ।

चर्चामा

सम्बन्धित समाचार