बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सभामुख डीपी अर्यालले गरे पद बहाली

सभामुख डीपी अर्यालले गरे पद बहाली

  • आइतवार, चैत्र २२, २०८२
सेयर गर्नुहोस् :
सभामुख डीपी अर्यालले गरे पद बहाली

काठमाडौं— नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी )अर्यालले पदबहाली गरेका छन् । उनले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गरेका हुन् ।

आज अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सभामुखको कार्यभार सम्हालेका हुन् । उनलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उच्चअधिकारीले स्वागत गरेका थिए ।
उनी सभामुखमा निर्विरोध भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार