• होमपेज
  • समाचार
  • प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असइ पदमा भर्ना खुल्यो

प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असइ पदमा भर्ना खुल्यो

  • शुक्रबार, मंसिर २७, २०८२
प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असइ पदमा भर्ना खुल्यो

काठमाडौं — नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असइ)मा भर्ना खुलाएको छ ।

जनपद प्रहरी समूहतर्फ रिक्त रहेका २१ इन्सपेक्टर र ४३८ असइ पदमा भर्ना खुलाइएको मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भार्ना छनोट शाखाले जनाएको छ ।

इच्छुक उम्मेदवारले अनलाइनबाटै दर्खास्त दिन सक्नेछन् । त्यसका लागि नेपाल प्रहरीको वेवसाइट मा गएर करियरभित्र online application गएर दर्खास्त दिन सकिन्छ । अर्थात यहाँबाट सिधै लगइन गरेर अनलाइन दर्खास्त दिन सकिन्छ ।

चर्चामा

सम्बन्धित समाचार