• होमपेज
  • समाज
  • बैतडीमा भीरबाट लडेर वृद्धको मृत्यु

बैतडीमा भीरबाट लडेर वृद्धको मृत्यु

  • बिहिबार, माघ २४, २०८१
बैतडीमा भीरबाट लडेर वृद्धको मृत्यु

दार्चुला — बैतडीमा भीरबाट लडेर वृद्धको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–६ रोसिरगा बस्ने ७२ वर्षीय हरिदत्त जोशी बुधबार घर नजिकै रहेको जंगलमा बाख्रा चराउन जाँदा लडेर गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । जोशी भीरबाट अन्दाजी १५० मिटर तल खसेका थिए ।

चर्चामा

सम्बन्धित समाचार