बिहिबार, असार १८, २०८३
  • होमपेज
  • समाचार
  • दार्चुलाबाट ८ जना जुवाडे पक्राउ

दार्चुलाबाट ८ जना जुवाडे पक्राउ

  • सोमवार, कार्तिक २६, २०८१
सेयर गर्नुहोस् :
दार्चुलाबाट ८ जना जुवाडे पक्राउ

दार्चुला– दार्चुलाबाट ८ जना जुवाडे पक्राउ परेका छन्।

मालिकार्जुन गाउँपालिका–४ ऐरीछाना स्थित २५ वर्षीय किसनसिंह धामीको घरबाट जुवातास खेलिरहेको अवस्थामा किसनसहित ८ जना पक्राउ परेका हुन्। आठै जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले नगद २ लाख ३२ हजार ३७० र ३ गड्डी ताससहित पक्राउ गरेको हो।

चर्चामा

सम्बन्धित समाचार