• होमपेज
  • बाजुरा बिशेष
  • एमाले बाजुराको आठौं जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा, उपाअध्यक्ष थापाले उद्धघाटन गर्ने

एमाले बाजुराको आठौं जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा, उपाअध्यक्ष थापाले उद्धघाटन गर्ने

  • सोमवार, बैशाख ३१, २०८१
एमाले बाजुराको आठौं जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा, उपाअध्यक्ष थापाले उद्धघाटन गर्ने

बाजुरा– नेकपा एमाले बाजुराको आठौं जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । जेष्ठ १ देखि ३ गतेसम्म बाजुरा सदरमुकाम मार्तडीमा हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेकपा एमाले बाजुराले बताएको छ । अधिवेशन प्रतिनिधी छनोट कार्य सकिएको छ ।

अधिवेशनको उद्घाटनका लागि केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा बादल सहीतको टोली आजै बाजुरा आउने  कार्यक्रम रहेको पार्टी सचिव काशी विकले बताएका छन् । अधिबेशन प्रतिनिधी सदरमुकाम मार्तडी आउनेक्रम जारी रहेको एमाले बाजुराले जनाएकाे  छ ।

चर्चामा

सम्बन्धित समाचार