मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राजनीति
  • रास्वपाका मिलन लिम्बुले गरे मनोनयन दर्ता

रास्वपाका मिलन लिम्बुले गरे मनोनयन दर्ता

  • शनिबार, चैत्र २४, २०८०
रास्वपाका मिलन लिम्बुले गरे मनोनयन दर्ता

इलाम— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले मनोनयन दर्ता गराएका छन्। इलाम-२ को उपनिर्वाचनका लागि उनले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघि कांग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङसहित जनमत पार्टीका प्रेमकुमार थामसाङ, नेमकिपाका श्याम नेपाली, स्वतन्त्र उम्मेदवार जकप्रसाद गौतम, मंगोल नेश्नलका मणिबहादुर लिम्बु, एकीकृत समाजवादीका जीतबहादुर राई र स्वतन्त्रबाट डेकेन्द्र सिंह थेगिमले उम्मेदवारी दर्ता गराएका छन्।

चर्चामा

सम्बन्धित समाचार