बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राजनीति
  • विश्वासको मत लिन नसकेपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिँदै

विश्वासको मत लिन नसकेपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिँदै

  • बिहिबार, चैत्र २२, २०८०
विश्वासको मत लिन नसकेपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिँदै

धनगढी —सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन्। विश्वासको मत पाउने सम्भावना टरेपछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन्।

मुख्यमन्त्री शाहले आजै विश्वासको मत लिने कार्यतालिका थियो। विश्वासको मत दिने नदिने विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र चर्को मतभेद भएको र स्वतन्त्र सांसदले समेत विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन्।

उनले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने उनको सचिवालयले जानकारी दिएको छ।

चर्चामा

सम्बन्धित समाचार