सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा सवारी दुर्घटनामा परि एककाे मृत्यु

बाजुरामा सवारी दुर्घटनामा परि एककाे मृत्यु

  • शनिबार, मंसिर ३०, २०८०
बाजुरामा सवारी दुर्घटनामा परि एककाे मृत्यु

बाजुरा– जिल्ला बाजुरा,बुढीगंगा न.पा.१० रिठा खर्रा स्थित साँफे-मार्तडी राजमार्गमा साँफेबाट मार्तडी सदरमुकाम तर्फ जादै गरेको On Test ट्राली नजोडेको ट्याक्टर अचानक रोडबाट अन्दाजी १०० मिटर तल खस्न गई शुक्रबार साँझतिर दुर्घटना हुँदा चालक जिल्ला कैलाली धनगढी उप-महानगरपालिका १९ फुलबारी बस्ने अन्दाजी बर्ष ४०/४२ को बिर सिंह चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बयलपाटा अस्पताल अछाममा उपचार कै क्रममा सोही राती मृत्यु भएको हो । यस घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार