शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • हिमाली
  • हिमाली गाउँपालिका ७ मा काँग्रेसका उम्मेदवार शाही बिजयी

हिमाली गाउँपालिका ७ मा काँग्रेसका उम्मेदवार शाही बिजयी

  • आइतवार, जेष्ठ १, २०७९
हिमाली गाउँपालिका ७ मा काँग्रेसका उम्मेदवार शाही बिजयी

हिमाली गाउँपालिकाकामा पालिका अध्यक्ष उपाअध्यक्ष र वडा अध्यक्षहरुको प्रारम्भीक मतपरिणम आउन सुरु भए संगै वडा न ७ को मतगणना सकिएको छ । सो वडामा नेपाली काँग्रेसका उम्मेदवार तपेन्द्र कुमार शाही बिजयी भएका छन । उनले २ सय २ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी नेकपा एमालेका मया प्रसाद तिमिल्सेनाले १ सय ८० मत सहित पराजित भएका छन ।

गाउँपालिका अध्यक्ष र उपाअध्यक्षकाे मतपरिणाम
नेकपा एमाले
अध्यक्ष १६२
उपा अध्यक्ष १६६
नेपाली काँग्रेस
अध्यक्ष २२२
उपा अध्यक्ष २१६

चर्चामा

सम्बन्धित समाचार