बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा शाही

नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा शाही

  • मङ्लबार, पुस २७, २०७८
नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा शाही

बाजुरा — नेकपा एमाले बाजुराको सातौँ जिल्ला महाधिवेशन सम्पन्न भएको छ । अध्यक्षमा कालिबहादुर शाही हुने गरी जिल्ला अधिशेन सम्पन्न भएको छ । उपाअध्यक्ष भरत बुढा, सचिव भरत थापा उपसचिव हरी बहादुर रोकाया र जनक बोहरा रहेका छन भने ५५ सदस्यि कमिटि सर्बसम्बत चयन गरिएको नेकपा एमाले अधिबेशन निर्बाचन मण्डलले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार