शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • चर्चित र्‍यापर लाउरे पक्राउ

चर्चित र्‍यापर लाउरे पक्राउ

  • बिहिबार, पुस १५, २०७८
चर्चित र्‍यापर लाउरे पक्राउ

चर्चित  र्‍यापर लाउरे पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले  बताए । लाउरे भनेर चिनिने उनको वास्तविक नाम आशिष राना मगर हो ।

पोखरा घर भएका उनलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको एसपी थापाले बताए । उनी रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् । उनीसँगै लागु औषध कारोबार गर्ने समूह पनि पक्राउ परेको प्रहरीको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार