शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • बाजुराकाे बाँधुमा जीप दुर्घटना, १२ जना घाईते

बाजुराकाे बाँधुमा जीप दुर्घटना, १२ जना घाईते

  • बिहिबार, कार्तिक १८, २०७८
बाजुराकाे बाँधुमा जीप दुर्घटना, १२ जना घाईते

बाजुरा–बाजुराकाे हिमाली गाउँपालिका ७ काे बाँधु बगरमा जीप दुर्घटना भएकाे छ । काेल्टीबाट हिमाली गाउँपालिकाकाे धुलाचाैर जाँदै गरेकाे भे १ ज १०४६ नम्बरकाे जीप विहिबार दिउसाे ४ बजेतिर दुर्घटना भएकाे हाे । दुर्घटनामा परि जिपमा सवार १२ जना घाइते भएकाे स्थानीयले बताएका छन् । र जिप अाेरालाेमा अनियन्त्रित भई १५ मिटर तल खसेकाे हाे । जिप दुर्घटनामा परेर घाईते भएका सबैकाे उपचार काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भईरहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार