मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • कञ्चनपुरमा एक बालकको नहरमा डुबेर मृत्यु

कञ्चनपुरमा एक बालकको नहरमा डुबेर मृत्यु

  • बिहिबार, अशोज २८, २०७८
कञ्चनपुरमा एक बालकको नहरमा डुबेर मृत्यु

धनगढी– कञ्चनपुरमा एक बालकको नहरमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको वेदकोट नगरपालिका -१ हात्तीथलाका १२ वर्षीय शितल बोहरा रहेका छन्।

महाकाली सिँचाइ तेस्रो परियोजनाको निर्माणाधिन नहरमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार