शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेपाली कांग्रेस बाजुराकाे अधिवेशन आजदेखी सुरू हुने

नेपाली कांग्रेस बाजुराकाे अधिवेशन आजदेखी सुरू हुने

  • शनिबार, अशोज १६, २०७८
नेपाली कांग्रेस बाजुराकाे अधिवेशन आजदेखी सुरू हुने

बाजुरा — नेपाली कांग्रेस बाजुराकाे साताैँ अधिवेशन  शनिबार (आज) देखी सुरू हुने भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै  शनिबार देखी बाजुरा जिल्ला कार्य समितिकाे अधिबेशन  हुन लागेको हो।

वडा नगर गाउँ कार्य समिति र प्रदेशकाे कार्य समितिकाे अधिबेशन सकिए संगै बाजुरा काँग्रेसले जिल्ला अधिबेशन गर्ने तयारीमा रहेकाे नेपाली काग्रेस बाजुराका सभापती कबिराज पण्डितले बताएका छन । सुक्रबार मात्रै प्रदेश (ख) अधिबशेन सम्पन्न भएकाे र केन्द्रीय सर्कुलर अनुसार आज देखी संचालन हुने सभापती पण्डिडतले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार