शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • सिंहद्धारा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेद्धारी घोषणा

सिंहद्धारा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेद्धारी घोषणा

  • शनिबार, अशोज ९, २०७८
सिंहद्धारा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेद्धारी घोषणा

बाजुरा — सहमति, सहकार्य एकताको लागि भन्दै १४ औँ महाधिवेशन महाधिवेशन प्रतिनिधि पुर्ण बहादुर सिंहले फेरी १४ औ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेद्धारी घोषणा गरेका छन् । आफु युवा देखि बृद्धा सम्म नेतृत्वका लागि महाधिबेशन प्रतिनिधिमा उम्मेद्धारी रहेको बताए ।
उनले नेपाली कांग्रेसका सम्पुणर् युवाहरुको संरक्षण र रोजगारी को लागि , महिला बालबालिका, दलित र पिक्षडिएको समुदायको उत्थान को लागि र जिल्लाको विकास को लागि उम्मद्धारी दिएको सिंहले बताएका छन । साथै जिल्लाको विकास को लागि पहल गर्ने र अग्रज नेताहरूलाई सम्मान गर्दै युवाहरुको साथ लिएर पाटिलाई बलियो बनाउने उहाँको कार्यजारी रहने बताएका छन । ,
नेपाली काँग्रेसको १४ औ महाधिवेशन नजिकिए सँगै उनले यहि महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि मा उम्मेदवारी घोषणा गरेको हो । उनले सर्वप्रथम २०५६ सालमा त्रिशक्ति मा बि को ने वि संघ ईकाई सभापति हेमराज रावल नेतृत्वको टिमको ईकाई सदस्य हुदै राजनिति थलो सुरुवात गरेको बताएक छन ।
आफु पाटि भित्रको मतभेद न्युुनिकरण गरेर सबैलाइ एकजुट बनाएर पाटिलाई अझै बलियो बनाउन आफु लाग्ने सिहंले वताए । नागरिकका हरेक समस्या र सवालमा पैरवी गरेर अघि बढने सिहंले वताए ।

चर्चामा

सम्बन्धित समाचार