बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • प्रदेश(ख) उप सचिवमा अर्जुन नाथको उम्मेद्धारी घोषणा

प्रदेश(ख) उप सचिवमा अर्जुन नाथको उम्मेद्धारी घोषणा

  • मङ्लबार, अशोज ५, २०७८
प्रदेश(ख) उप सचिवमा अर्जुन नाथको उम्मेद्धारी घोषणा

बाजुरा — नेपाली कांग्रेस बाजुराको ७ औँ महाधिवेशन अन्तर्गत सुदुरपश्चिम प्रदेश सभा क्षेत्र न.(ख)बाजुराको प्रदेश सचिव पदका लागि अर्जुन नाथले उम्मेद्धारी घोषणा गरेका छन् ।
विगत लामो समयदेखि राजनितिमा लागि रहेर यस क्षेत्रमा ठुलो भुमिका निर्वाह गरिरहेका नाथले सामाजिक, राजनैतिक एवं व्यवसायिक, समाजसेवी, भद्र एवम् कुसल राजनितीज्ञ युवाहरूको माझमा लोकप्रिय छन् ।
नेपाली काँग्रेस बाजुराको ७ औँ महाअधिबेशन नजिकीदै गर्दा नाथले प्रदेश सचिवको उम्मेद्धारमा घोषणा सँगै सोही चाहाना अनुरुप प्रदेशको सचिव पदमा नेतृत्व गर्न ईच्छुक भएकोले आफु सबै युवाहरुको साझा उम्मेद्धार रहेको नाथले बताएका छन । आफुलाइ सबैले साझा उम्मेद्धवारी बनाउने समेत उनको तर्क रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार